६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

‘लक्का जवान’ को ट्रेलर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक सार्वजनिक भएकाे छ ।

चलचित्र टेलिसिरियल ‘जुरे खुर्सानी’का निर्देशक शिवहरि पाैडेलले निर्देशन गरेका हुन् । पाैडेलले निर्देशन गरेकाे याे पहिलाे चलचित्र हाे ।



चलचित्रमा दिलीप रायमाझी,  प्रियंका कार्की, सराेज खनाल, सलाेन बस्नेत, वर्षा सिवाकाेटी लगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ । 

फिल्ममा सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ।



चलचित्र आगामी वैशाख २३ गते प्रदर्शनमा आउनेछ ।



  • प्रकाशित मिति : २३ चैत, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया