१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

यसरी बनाइँदै छ सेतो मच्छिन्द्रनाथको रथ [फोटो फिचर]

हरेक वर्ष चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का दिनदेखि तानिने सेतो मच्छिन्द्रनाथको रथ निर्माण गर्न सुरु गरिएको छ । काठमाडौंको दरबारमार्गस्थित तीनधारामा रथ निर्माण थालिएको हो ।


निर्माण प्रक्रिया ६ दिनमा सकाइन्छ । चैते दसैँका दिन काठमाडौंको दरबारमार्गस्थित तीनधाराबाट सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा लगनटोलमा पुगेपछि सम्पन्न हुन्छ । त्यसपछि सेतो मच्छिन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रवहालस्थित मन्दिरमा लगिन्छ । हेर्नुहोस् रथ निर्माणका तस्वीरहरू :







  • प्रकाशित मिति : २३ चैत, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया