उपत्यकाका नेवारी बस्तीहरू [फोटो फिचर]

बढ्दो सहरीकरणले उपत्यकाको नेवारी बस्तीहरू मासिँदै गएका छन्। यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्विक महत्त्वका धरोहरहरूलाई त तहसनहस नै बनायो।  

काठमाण्डौ उपत्यका अर्थात् नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरूको योगदान अतुलनीय छ । 

ऐतिहासिक पुरातात्विक महत्त्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ ।

यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर-ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्वीरमा कैद गर्ने कोसिस गरेका छौं । 

यसैलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारले उपत्यकाका खोकना, बुङमती, कीर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका विभिन्न स्थानमा गएर खिचिएका तस्वीरहरू :





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १०:२०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया