करिनाको ब्ल्याक ड्रेस जसले मच्चाएको छ तहल्का

बलिउड अभिनेत्री करिना कपुरको प्रशंसा सबैले गरिरहेका हुन्छन् । नगरुन् पनि किन उनले आफ्नो कामबाट सबैलाई प्रभावित पारिरहेकी हुन्छिन् । चाहे त्यो विमानस्थलमा उनको लुक्स होस् या कुनै विशेष कार्यक्रममा नै निक नहोस्, उनका कारण सबै प्रभावित भइरहेका हुन्छन् ।

फेरि करिना सामाजिक सन्जालमा पनि निकै सक्रिय छिन् । त्यसैले पनि उनी बारम्बार गसिपहरुको हेडिङ बनिरहेकी हुन्छिन् ।

यहीबीच उनले आफूले कालो कपडा लगाएको एउटा तस्वीर के सेयर गरेकी थिइन्, त्यसको प्रशंसा सबैले गर्न थालेका छन् । उनले सामाजिक सन्जलामा आफूले कालो कपडा लगाएको दुई तस्वीर सेयर गरेकी हुन् ।

४१ वर्षकी करिनाले जब यो तस्वीर सेयर गरेकी छिन्, त्यसको प्रशंसा उनका प्रशंसक र फ्यानहरुले मात्र होइन, बलिउडका अरु सेलेब्रिटीहरुले पनि त्यसको प्रशंसा गरेका छन् ।





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ०:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया