गुगलले हटायाे प्लेस्टाेरबाट ११ एप्लिकेसन, डाटा चाेरी गरेकाे आराेप

गुगलले प्लेस्टाेरबाट ११ वटा एप्लिकेसन हटाएकाे छ । 

प्रयाेगकर्ताहरूकाे व्यक्तिगत विवरण चाेरी गरेकाे आराेपमा गुगलले ती एप्लिकेसन हटाएकाे हाे । 

स्पिड क्यामेरा राडर, स्मार्ट किट ३६०, अल माेएजिन लाइट (प्रेयर टाइम्स) लगायतका एप्लिकेसन हटाएकाे गुगलले जनाएकाे छ । 

आफ्नाे नीतिअनुसार नचल्ने एपहरूलाई कारबाही गर्ने चेतावनी पनि गुगलले दिएकाे छ ।





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार ११:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया