हेटौंडाको मेयरका लागि एमालेबाट तीन जनाको नाम सिफारिस
फरकधार / २९ चैत, २०७८

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि तीन जनालाई सिफारिस गर्ने निर्णय गरेकाे छ ।



हालका मेयर हरिबहादुर महत, पूर्वसांसद अनन्त प्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।

मंगलबार भएको बैठकमा सर्वसम्मत रूपमा मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । 



यस्तै, उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्रप्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।



  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १६:२७:५६,   अन्तिम अपडेट : चैत २९, २०७८ मंगलबार १६:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया