थप १४ जनामा काेराेना संक्रमण, ५५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

३ हजार ३० पिसिआर परीक्षण र ८७३ जनाको एन्टिजेन परीक्षण गरिएकाे थियाे।

पछिल्लाे २४ घन्टामा काेराेनाबाट कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म नेपालमा काेराेना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

यही अवधिमा थप ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ४३८ जना संक्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १६:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया