नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारले गरेको निर्णयविरुद्ध अदालत गएका छन् ।
गत २५ चैतमा सरकारले आफूलाई निलम्बन गरेको निर्णयविरुद्ध उनी आज सर्वोच्च गएका हुन् । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।