सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन मूल्यप्रति तोला ३ सयले बढेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्यप्रति तोला १ हजार ४२० रुपैयाँ कायम गरिएको छ । 

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १०:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया