नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वैशाखमा हुने भनिएको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामि स्थानीय तह निर्वाचन हुने र आफूहरुले गठबन्धन गरेर नै छाड्ने पनि बताएका छन् । उनले गठबन्धन अहिलेको गठबन्धन लोकतान्त्रिक भएको बताएका छन् ।
अब हुने निर्वाचन प्रतिगमन विरोधी आन्दोलन हुने भएको पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।