गठबन्धनमा सहमति नभए गठबन्धनभित्रै मिल्ने दलहरूसँग तालमेल हुन्छ : प्रचण्ड
फाइल तस्वीर

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनमा सहमति नभए गठबन्धनभित्रै मिल्नेहरूबीच तालमेल हुने बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति नभए पाँच दलभित्रकै जो–जोबीच सहमति हुन्छ त्यही दलबीच तालमेल हुने बताएका हुन् । 

‘सके पाँचै दलबीच गठबन्धन हुन्छ । सहमति नभए पाँच दलभित्र जो–जोसँग सहमति हुन्छ त्यही दलसँग तालमेल हुन्छ’ उनले भने । 





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १४:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया