बार्सिलोना घरेलु मैदानमै पराजित

स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना पराजित भएको छ । क्याम्प नोउमा भएको खेलमा ऊ काडिजसँग १–० ले पराजित हुन पुगेको हो ।

खेलको ४८ औं मिनेटमा लुकास पेरेजले गरेको एक मात्र गोल पाहुना टोलीलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै ३२ खेलमा ३१ अंक जोडेर काडिज १६ औं स्थानमा उक्लिएको छ ।

पराजित बार्सिलोना २१ खेलबाट ६० अंकका साथ दोस्रोमा यथावत छ  । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार ६:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया