केकीले गरिन् गुपचुप विवाह
फाइल तस्वीर

नायिका केकी अधिकारीले सुटुक्क विवाह गरेकी छन् । उनले व्यवसायी रोहित तिवारीसँग गुपचुप विवाह गरेकी हुन् ।

स्रोतका अनुसार उनको विवाहमा पारिवारिक सदस्य र नजिकका साथीहरूको मात्रै उपस्थित थिए ।

केकीले आफ्नो पुरानै योजनाअनुसार सुटुक्क विवाह गरेकी हुन् ।

उनले विवाहको तस्वीरहरू बिहीबार सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।

रोहित र केकीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । उनले आफ्नो प्रेम सम्बन्ध गोप्य राखेकी थिइन् ।





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार २०:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया