यसरी तयार हुँदैछ रातो मच्छिन्द्रनाथको रथ [फोटो फिचर]

१६ सय वर्षको इतिहास बोकेको रातो मच्छिन्द्रनाथको रथ बनाउन सुरु गरिएको छ । पुल्चोकस्थित जोगाम्बर पिठमा रथ बनाउन सुरु गरिएको हो । रथ पुलचोक, गबहाल, मंगल बजार, हखा, सुन्धारा, चक्रबहिल, लगनखेललगायतको ठाउँ हुँदै जावलाखेलमा पुगेर समाप्त हुन्छ । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । ललितपुरमा मनाइने यो जात्राले लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । याे जात्रा वैशाखको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म मनाइन्छ ।  

यसरी बनाइँदैछ रातो मच्छिन्द्रनाथको रथ, हेर्नुहाेस् तस्बिर



 



 

 

  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १३:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया