यु-१९ महिला टाेलीकाे बन्द प्रशिक्षणमा ४४ खेलाडी
फाइल तस्वीर

आइसिसी महिला यू-१९ विश्वकप छनोटको लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि ४४ खेलाडीलाई बोलाएको छ । 

क्यानले बिहीबार विश्वकप छनोटका लागि ४४ खेलाडीलाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाएको हो ।

बन्द प्रशिक्षण १० वैशाखबाट पाेखरामा सुरु हुने क्यानले जनाएको छ ।  

अर्काे वर्ष दक्षिण अफ्रिकाकामा हुने पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहनेछ । 

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

हेलिषा गुरुङ, किरण कुमारी कुँवर,कृतिका मरासिनी, त्रिशना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रञ्जु श्रेष्ठ, साना प्रविन, यशोदा बिष्ट, एलिशा यादव, विमला मलह, एलिशा कुमारी कडायत, हिरामायी रोय, स्नेहा महरा, मनिषा उपाध्याय, बिना थापा, अञ्जली थापा, मनिषा चौधरी, विपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यासु पाण्डे, ज्याेति दनुवार, मधु राउत, श्रीमी सिंह थारु, भावना कामती, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष राना मगर, दिक्षा पुरी, नितु घर्ति मगर, सुष्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाईं, शृष्टी जैसी, अञ्जली शाह, निशा शाह, अंग पेम्बा लिम्बु शेर्पा, टिका शाह र प्रज्ञा कटवाल





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १६:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया