माओवादीबाट ललितपुर महानगर उपमेयरमा बज्राचार्यको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ । माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । 

बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेस र उपमेयर माओवादीले पाएको छ । जसकारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।  





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १३:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया