काठमाडौं– अस्ट्रेलियाको सिड्नीमा ‘आरोही फेसन सो’ हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा हुन लागेको यस फेसन सो ‘डी क्याफे’को प्रायोजनमा हुन लागेको हो ।
सो कार्यक्रममा फेसन सोका अलावा नृत्य र गायनको पनि प्रस्तुति रहने आयोजकको भनाइ छ । कार्यक्रममा गायिका टीका प्रसाईं, हिमाल सागर र आशिष सचिनलगायतले आफ्नो प्रस्तुति दिनेछन् ।
३० डिसेम्बर साँझ ५ बजेपछि सिड्नीको रकडेलस्थित इन्दे्रणी फंक्सन सेन्टरमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।