एमालेले महानगर र उपमहानगरमा जजसलाई टिकट दियो

नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ । 

शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो । 

नेकपा एमालेको सचिवालय बैठकका अनुसार महानगर र उपमहानगरमा एमालेका उम्मेदवार यी हुन्ः

महानगरपालिका
काठमाडौः
प्रमुख- केशव स्थापित
उपप्रमुख- सुनिता डंगोल

ललितपुरः
प्रमुख- हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख-​ मञ्जली शाक्य बज्राचार्य

भरतपुरः
प्रमुख- विजय सुवेदी
उपप्रमुख- बाँकी



पोखराः
प्रमुख- दीपक पौडेल
उपप्रमुख- मञ्जुदेवी गुरुङ

वीरगंजः
प्रमुख- विजय सराबगी
उपप्रमुख- बाँकी 



विराटनगरः
प्रमुख- बाँकी
उपप्रमुख- बाँकी

 

उपमहानगरपालिका

धनगढी
मेयर – रणवहादुर चन्द
उपमेयर( चन्द्रकला राना थारु

नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपुर
मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही
मेयर– नरुलाल चौधी
उपमेयर- हुमा डिसी

बुटवल
मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान
मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी
मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया 
मेयर- बिनोद शाह
उपमेयर- बाँकी

जनकपुर
मेयर- बाँकी
उपमेयर- बाँकी

  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार २२:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया