नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सो घोषणापत्र सार्वजनिक गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको संकल्प नाम दिइएको सो घोषणापत्र भर्खरै सार्वजनिक गरिएको छ । र, पार्टीमा महामन्त्री थापाले सो घोषणापत्रको सारांश अहिले प्रस्तुत गरिरहेका छन् ।
भिडियो
पूर्णपाठ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।