स्थानीय निर्वाचन : कर्णालीमा एमालेबाट क–कसले पाए टिकट ? [सूचीसहित]
फाइल तस्वीर

कर्णाली प्रदेशमा नेकपा एमालेले प्रदेशका केही स्थानबाहेक सबै स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेशका ७९ स्थानीय तहमध्ये चार स्थानीय तहमा एमालेले आइतबार साँझसम्म उम्मेदवारको टुंगो लगाएको भने छैन ।

डोल्पाको ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख तथा उपप्रमुख पदका लागि एमालेका उम्मेदवारको टुंगो लागेको छैन । 

यसैगरी आकांक्षी धेरै भएपछि दैलेखको आठबीस नगरपालिका र भैरवी गाउँपालिकमा उम्मेदवारका लागि प्रदेश कमिटीले पार्टीको केन्द्रीय कार्यालयमा लेखी पठाएको छ ।

हुम्लाका सबै सात स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुख पदका लागि उम्मेदवारको अझै टुंगो लागेको छैन ।

हेर्नुस्, कर्णालीमा कहाँ–को एमालेका उम्मेदवार ?





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १९:२७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया