विराटटनगरको मेयरका लागि पाँच दलीय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् ।
सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।