आलियाको विवाहमा डाको छोडेर रुने को हुन् यी ?

बलिउड अभिनेत्री आलिया भट्ट र रणबीर कपुरको विवाहका नयाँ नयाँ तस्वीर बाहिर आएका छन् । त्यसैले पनि यो विवाहले फेरि एकपटक चर्चा पाएको छ । 

४ वर्ष डेट गरेपछि भएको यो विवाहमा आलियाका नजिकका साथीहरु पनि सहभागी थिए । तीमध्ये एक थिइन्, आकांक्षा । भारतीय मोडल आकांक्षा रन्जनको अब एउटा तस्वीर अहिले निकै चर्चामा आएको छ । 

यो तस्वीर आलियाको मेहन्दी कार्यक्रमको हो ।

आकांक्षाको बाहिर आएको तस्वीरमा उनी डाको छोडेर रोएजस्तो देखिन्छ । उनले आलियाको हात समातेकी छिन् र रोएकी छिन् । त्यसैले पनि यो तस्वीरको चर्चा अहिले निकै बढेको हो ।

आकांक्षाको यो तस्वीर बाहिर आएपछि बलिउडका निकै धेरै सेलेब्रिटीले पनि यसमाथि कमेन्ट गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार २२:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया