श्रमिक दिवसमा पनि जो श्रममै रमाए [फोटो फिचर]

आज नेपालसहित विश्वभर श्रमिक दिवस मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा १३६ वर्षदेखि श्रमिक दिवस मनाइन लागिएको हो । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ । सरकारले दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ । यद्यपि धेरै श्रमिकहरू आज पनि आफ्नो नियमित काममै खटिएका छन् । 

तस्बिरमा हेर्नुस्, श्रमिक दिवस​मा काठमाडौंमा भेटिएका केही श्रमिकहरू  :





 

 

  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १४:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया