१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

हाम्रो दबाबले सत्ता गठबन्धन चुनाव गराउन बाध्य भयो : ओली [लाइभ भिडियो]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले निर्वाचन गराउन नचाहेको बताएका छन् ।


हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनको सरकारले अझै पनि निर्वाचन गराउन नचाहेको बताएका हुन् ।



उनले बाध्य भएर सत्ता गठबन्‍धनले अहिले निर्वाचन गराउनु परिरहेको जिकिर गरे ।

'उनीहरू चुनाव गर्ने मनसायमा थिएनन् । हाम्रो दबाब र निर्वाचन आयोग पनि अडिग भएर उनीहरू निर्वाचन गराउन बाध्य भए' उनले भने ।



उनले आफू नेतृत्वको सरकारका पालामा तीव्र रूपमा विकास भएको दाबी गरेर । अहिलेको सरकारले विकासभन्दा मन्त्रालय भागबण्डामा ध्यान दिएको उनको जिकिर छ ।



  • प्रकाशित मिति : १८ वैशाख, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया