शिल्पाले गाडीमा नै वर्कआउट गरेपछि

बलिउड अभिनेत्री शिल्पा शेट्टी फिटनेसमा निकै ध्यान दिन्छिन् । पछिल्लो समय उनको फिटनेसलाई लिएर भारतका मिडियाले बारम्बार समाचार बनाइरहेका छन् ।

यहीबीच उनले आफूलाई फिट राखेको देखाउन एउटा भिडियो सामाजिक सन्जालमा राखेकी  छिन् । अनि यो भिडियो हो, एउटा गाडीमा उनले गरेको वर्कआउटको ।

एउटा खाली बसमा उनले वर्कआउट गरिरहेकी छिन् । अनि यसलाई आफैंले सेयर गरेर लेखेकी छिन्– मन्डे मोटिभेसन चलिरहेको छ, खाली बस थिया त्यसैले । 

उनले केही पुलअप र पुसअप गरेको पनि बताएकी छिन् । बसमा उनले वर्कआउट गरेको भिडियो के राखेकी थिइन्, उनका प्रशंसकले यसलाई खुबै रुचाएका छन् ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १६:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया