हुम्लाकाे सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएकाे छ ।
नेपाल टेलिकमकाे नेटवर्कले काम गर्न छाेडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चार सेवा विहीन भएकाे हाे ।
टेलिफोन र इन्टरनेटले काम नगर्दा जिल्ला बाहिर रहेका आफ्ना आफन्तहरुसँग कुराकानी गर्न नपाएको स्थानीयहरुले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।