२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

काठमाडौंमा के गर्दैछन् राहुल गान्धी ? ठमेलको एलओडीमा झुमे (भिडियो)

भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी अहिले काठमाडौंमा छन् । उनी एक साथीको विवाहका लागि सोमबार साँझ काठमाडौं आइपुगेका हुन् । 


सोमबार विमानस्थलबाट सोझै होटल मेरियट पुगेका राहुल गान्धी साँझ भने एलओडी बार पुगेका थिए । त्यहाँ सांगीतिक वातावरणमा उनी रमाएको भिडियो अहिले बाहिर आएको छ । 



हेर्नुस्, भिडियो :





  • प्रकाशित मिति : २० वैशाख, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया