स्थानीय निर्वाचनमा पछिल्लो समय सबैभन्दा चर्चामा आएको छ, भरतपुर । त्यहाँ माओवादी केन्द्रकी रेनु दाहाल फेरि मेयर हुने आकांक्षामा छिन् ।
उनी गठबन्धनकी साझा उम्मेदवार हुन् ।
गठबन्धनले उनलाई उम्मेदवार बनाउने भए पछि कांग्रेसका जगन्नाथ पौडेलले त्यहाँ बागी उम्मेदवारी दिएका छन् ।
पौडेलको उम्मेदवारीबारे प्रचण्ड के भन्छन् ? हेर्नुहोस्, यो भिडियोः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।