जिम्बाब्वे ‘ए’विरुद्ध आसिफको अर्धशतक
फाइल तस्वीर

घरेलु टोली नेपालका ओपनर आसिफ शेखले जिम्बाब्वे ‘ए’ विरुद्ध टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा १३७ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि उनले ३४ बलमा आठ चौकासहित अर्धशत पूरा गरेका हुन् । 

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ८८ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल ३४ रन बनाएर आउट भए ।





  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार १५:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया