logo-img

रञ्जु दर्शनाले गरिन् विवाह

रञ्जु दर्शना वैवाहिक बन्धनमा बाँधिएकी छन् । उनले किशोर कुइँकेलसँग विवाह गरेकी हुन् ।

उनीहरूको हिन्दू परम्पराअनुसार बुधबार काठमाडौंमा विवाह भएको हो । फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थियो । 

दर्शना विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक हुन् ।झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन् । पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन् । 

उनले २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरका लागि उम्मेदवारी दिएकी थिइन् । बेहुला-बेहुलीलाई बधाई दिन ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डे पनि वैवाहिक मण्डपमा पुगेका थिए ।





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया