भरतपुरमा सत्ता गठबन्धनको चुनावी सभा जारी (लाइभ)

चितवनको भरतपुरमा सत्ता गठबन्धनको संयुक्त चुनावी सभा सुरु भएको छ । चुनावी सभा भरतपुरमहानरपालिकाको हाकिमचोकमा सुरु भएको हो । सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।  





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार १४:१७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया