एलपी ग्यासको आपूर्ति र बिक्रीवितरणमा समस्या छैन, अनुचित लाभ लिनेलाई कारबाही हुन्छ : निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढ्ने हल्ला फिँजाई बजारमा कृत्रिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोज्ने व्यवसायी र व्यक्तिलाई कारबाही गर्ने भएको छ । 

निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति र बिक्रीवितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । 

निगमले खपत र मागभन्दा बढी परिणाममा कुनै पनि पेट्रोलियम पदार्थ तथा ग्यासको मौज्दात नगर्नसमेत व्यवसायीमा अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार २०:१४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया