आलिया र करिनाको तुलना गरेपछि....

बलिउड अभिनेत्री आलिया भट्टले छोटो समयमा नै भारतमा आफ्नो पहिचान बनाएकी छिन् । फिल्म स्टुडेन्ट अफ द इयरबाट डेब्यु गरेकी आलियाको तुलना करिना कपुरसँग पनि बेलाबेलामा भइरहन्छ ।

तर, एकपटक यी दुईको तुलना हुँदा आलिया निकै रिसाएकी थिइन् ।

त्यति बेला आलियाले करिनाको अभिनय नक्कल गरेको बताइएको थियो । आलियाको फिल्म हाइवे आएपछि एक निर्देशकले आलिया करिना कपुर जस्तै भएको बताएका थिए । त्यति बेला आलियाले यसको विरोध गरेकी थिइन् । आलियाले आफू करिनाको फ्यान भए पनि उनको अभिनय कपी नगरेको बताउँदै आएकी छिन् ।





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १०:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया