एमालेले आज पोखरामा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) ले आज पोखरामा चुनावी सभा गर्दैछ । एमालेले पनि गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै चुनावी सभा गर्न लागेको हो ।  

एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागेको । सभालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् । पोखरामा यसपालि एमालेबाट कृष्णबहादुर थापा मेयरका लागि चुनावी मैदानमा छन् । 

गठबन्धनको साझा पोखरा महानगर उम्मेदवारका रूपमा नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई अघि सारेको छ ।  





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार ८:४५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया