मतपेटिका बोकेर मतदान केन्द्रमा पुग्दै कर्मचारी [फोटो फिचर]

शुक्रबार हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले अन्तिम तयारीलाई तीव्रता दिएको छ । आयोगले पर्सि बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि आवश्यक पर्ने सामग्री मतदान केन्द्रसम्म पुर्याउने कामलाई तीव्रता दिएको हो । आयोगले अहिले मतपेटिका, मतपत्रसहित सामग्रीलाई सम्बन्धित स्थानमा पुर्याइरहेको छ ।   

हेर्नुहोस् तस्बिर :

 



 



 

  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १३:४९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया