एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

एमाले उपाध्यक्ष विष्णु पौडेलले स्थानीय निर्वाचनका लागि मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

पौडेल ७ नबज्दै मतदान केन्द्रमा पुगिसकेका थिए । आज देशभर बिहान ७ बजेबाट मतदान सुरु भएको छ । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ८:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया