बागमतीका मुख्यमन्त्री पाण्डेले धादिङमा गरे मतदान

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो गृहजिल्ला धादिङमा मतदान गरेका छन् । उनले गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटारमा मतदान गरेका हुन्  । 

यसपालिको स्थानीय तहको निर्वाचनमा धादिङमा २ लाख ६८ हजार ४ सय ७२ मतदाता रहेका छन् । जसमध्ये १ लाख ३६ हजार ४ सय ३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र एकजना अन्य हुन् । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १३:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया