सल्यानको कुमाखमा माओवादीको अग्रता, पछ्याउँदै कांग्रेस-एमाले गठबन्धन

सल्यानको कुमाख गाउँपालिकामा पनि मतगणना जारी छ । ५०० मत गणना हुँदा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले अग्रता बनाएका छन् । उनले २६६ मतसहित सुरुवाती अग्रता बनाएका हुन् ।

नेपाली कांग्रेस र एमालेको गठबन्धनबाट अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीले २५४ मत पाएका छन् ।  उपाध्यक्षमा पनि माओवादीकै अग्रता छ । 
 
उपाध्यक्षमा माओवादीकी धनसरा मल्लले २८४ पाएकी छन् । उनलाई पछ्याइरहेका कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार लालबहादुर रावतले २१९ मतका साथ पछ्याइरहेका छन् ।  





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ७:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया