ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा एमाले अगाडि

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यो पालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । 

कोञ्ज्योसोम गाउँपालिका मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालेका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।

गठबन्धनका साझा उम्मेदवारले १८० र राप्रपाका उम्मेदवारले २२ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ८:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया