बझाङको खप्तड छान्ना गाउँपालिका–१ को वडाध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका देवीभक्त जोशी विजयी भएका छन् । उनी ४ सय ४० मतका साथ विजयी भएको हो ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत प्राप्त गरे । यो वडामा अध्यक्षसहित गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।