झापाको विर्तामोड नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को गणना गर्दा मेयरमा एमालेले ७१ मत प्राप्त गर्दा सत्ता गठबन्धन नेपाली कांग्रेस) का उम्मेदवारले ४२ मत प्राप्त गरेका छन् । राप्रपाले १४ मत ल्याएको छ ।
त्यस्तै, उपमेयरमा पनि एमालेकै अग्रता छ । उपमेयरमा एमोलेका उम्मेदवारले ७३ र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवारले २९ मत मात्र प्राप्त गरेका छन् ।
उपमेयरमा राप्रपाले १८ मत ल्याएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।