देउवाको गृहनगर गन्यापधुरा–४ मा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कुल १०२९ मत खसेकोमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्रकुमार भट्ट ६१४ मत ल्याएर विजयी भए । 

उनका प्रतिद्वन्द्वी एमालेका एमाले उम्मेदवार लोकराज भट्टले १८४ र माओवादीका अहिल्या कुवँर (प्रधान)ले १४९ मत मात्र पाए । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ११:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया