दैलेखको डुंगेश्वर गाउँपालिका–१ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार श्याम राना निर्वाचित भएका छन् ।
उनी ७ सय ८१ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् । रानाका प्रतिद्वन्द्वी एमालेका लोगबहादुर डाँगीले ५ सय २४ मतले ल्याए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीले दैलेखमा एक वडा सदस्य मात्रै जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।