कैलालीको धनगढी उपमहानगरपालिकामा १०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार गोपालले हमालले अग्रता लिएका छन् । उनले ५५ मतका साथ अग्रता लिएका हुन् ।
गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नृपबहादुर वडले २२ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले २ मत प्राप्त गरेका छन् । १०० मत गणना हुँदा २१ मत बदर भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।