धनगढीमा हमालको अग्रता कायमै, पछ्याउँदै गठबन्धनका वड
फाइल तस्वीर

कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता कायमै राखेका छन् । 

३५३ मतगणना गर्दा हमलाको पक्षमा १४८ मत खसेको छ । उनलाई पछ्याइरहेका गठबन्धनका उम्मेदवार नृपबहादुर वडले १०३ मत पाएका छन् । त्यसैगरी एमालेका रणबहादुर चन्दले २० मत पाएका छन् ।

उपमेयरमा गठबन्धनका शान्ति अधिकारीले ९७, एमालेकी कन्दकला रानाले ४४ र आँप चिन्हका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५६ मट प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १७:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया