ललितपुर महानगर : चिरिबाबु दोब्बरभन्दा बढी मतले अघि, हरिकृष्ण पछिपछि

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बरभन्दा बढी मतले अग्रता बनाएका छन् ।

पछिल्लो मतगणनाअनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् । एमालेका हरिकष्ण व्यञ्जनकारले ३ सय ३६ मत प्राप्त गरेका छन् ।  

महानगरको १ नम्बर वडा कुपण्डोलको मत गणना भइरहँदा नरसिंह व्यञ्जनकारले ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मत पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् ।  
 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ६:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया