ललितपुर महानगरपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

ललितपुर महानगरपालिका–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका प्रतिस्पर्धी ध्रुवलाल तण्डुकारले ४२५ मत प्राप्त गरे । 
 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ११:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया