काभ्रेको खानीखोला गाउँपालिकामा–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तमान थिङ निर्वाचित भएका छन् ।
उनी नेकपा एमालेका आशाराम गोलेलाई १ मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । थिङले ५ सय ४८ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गोलेले ५ सय ४७ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।