काठमाडौं महानगरमा बालेनले अग्रता बढाउँदा केशव र सिर्जनाले कति ल्याए मत ?
फरकधार / १ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार बालेन शाहले अग्रतालाई बढाउँदै लगेका छन् ।



सार्वजनिक मत परिणामअनुसार बालेन शाह ३५३२ मतका साथ अग्र स्थानमा छन् । 



उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १८५६ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १६६८ पाएकी छिन् । 



अहिले काठमाडौं महानगरको मत गणना जारी छ । महानगरको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मत गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १७:४१:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया