जनकपुरधाममा तमलोपाको खाता खुल्यो, वडा नम्बर-३ को अध्यक्षमा साह दोहोरिए

जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ । 

सो पार्टीबाट वडा नम्बर-३ को वडाध्यक्ष पदमा दोस्रो कार्यकालका लागि पुनः दीपेन्द्रकुमार साह निर्वाचित भएका हुन् । 

तमलोपाबाट उम्मेदवारी दिएका साह २७६ मत ल्याई वडाध्यक्ष बनेका हुन् । 

साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुनिललाल दाससँग १७ मतको अन्तरले विजयी हासिल गरेका छन् । 

साहका निकटतम प्रतिद्वन्द्वी सुनिलले भने  २५९ मत ल्याएका छन् ।
 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १८:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया